चितवन । गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरीतका भोगचलन गरी निर्माण भएका संरचनाहरूमा डोजर चलाउन सुरु गरेको थियो । महानगरले डोजर चलाउँदा धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय...
...