शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

महावै गाउँपालिकामा एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

मान्म । यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो । चालु आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता