चितवन। मेडिकल सिटीका रूपमा चिनिएको चितवनमा रगतको माग दिनप्रतिदिन बढ्दै गए पनि रक्तदाताहरूको सङ्ख्या भने सोही अनुपातमा बढ्न सकेको छैन। बर्सेनि रगतको माग बढे पनि स्वयंसेवी रक्तदाताहरू घट्दै जाँदा बिरामीको उपचारमा समस्या देखिन थालेको छ। नेपाल
...