बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

नारायणधाम आश्रममा प्राङ्गारिक कुरिलो खेती, आत्मनिर्भर बन्ने प्रयास

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो खेती गर्दै आएको छ। आश्रमका व्यवस्थापक तारानाथ पौडेलका अनुसार आश्रमअन्तर्गत सञ्चालित पशु तथा कृषि फार्ममार्फत कुरिलो, अम्बा, भुइँकटहरलगायत बाली पूर्ण रूपमा प्राङ्गारिक तरिकाले उत्पादन गरिँदै