बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

भरतको जलनमा नबिलको मल्हम, किरा परेको शरीरबाट यसरी पाए पुनर्जीवन

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ४२ वर्षीय भरत लोहारका लागि पछिल्लो तीन महिना जीवनकै कष्टकर बन्यो । छारे रोगबाट ग्रसित उनी पुसको ठण्डी छल्न आफ्नै घरमा आगो तापिरहेका थिए । त्यही बेला उनलाई रोगले