बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

बागमती प्रदेश सभामा २ विधेयक पेस

मकवानपुर । बागमती प्रदेशसभा बैठकमा २ विधेयक पेस भएका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा अर्थ तथा वित्तीय र खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक पेस भएको हो । बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात