बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश

काठमाडौँ महानगरको ४८ औँ कार्यपालिका बैठकमा विभिन्न विषयमा छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । आज काठमाडौँ प्लाजाको सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा विविधसहित २७ वटा प्रस्ताव कार्यसूचीमा थिए।  बैठकको प्रारम्भ गर्दै कार्यवाहक प्रमुख डंगोलले,