चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके समाजमा रहेको गरिबी उन्मूलन गर्न सकिने बताएका छन् । शुक्रबार आयोजित ६९औँ सहकारी दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सहकारीले समाजमा रहेका दुःखी, गरिबको साहरा
...