बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश

प्रदेश खेलकुद विकास संशोधन विधेयक प्रमाणीकरण

हेटौँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख देवकोटाले मङ्गलवार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख कार्यालय...