सिरहा । सिरहामा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना हुने भएको छ । जिल्ला तथ्याङ्क कार्यालयले बुधबार आयोजना गरेको जिल्लास्तरीय सचेतना गोष्ठीमार्फत गणनाको तयारी र कार्यतालिकाबारे जानकारी दिएको हो । प्रमुख तथ्याङ्क अधिकृत विमल यादवका अनुसार यो
...