बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश

७६ वर्षमा नागरिकता पाइन् भुजीकी शान्तिमायाले

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीकी शान्तिमाया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । २००५ सालमा जन्मिएकी सुनुवारले सनाखत बसिदिने आफन्त कोही नहुँदा ७६ वर्षसम्म नागरिकताको प्रमाणपत्र पाउन सकेकी थिइनन् । ...