बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

पश्चिम एसिया युद्धको प्रभाव हेटौंडा औद्योगिक क्षेत्रमा पनि

मकवानपुर । पश्चिम एसियामा बढ्दो तनावको प्रभाव विश्वव्यापी रूपमा पर्न थालेको छ । नेपालकै ठुलो औद्योगिक क्षेत्रका रूपमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा पनि पश्चिम एसिया युद्धको प्रभाव देखिएको छ । युद्धभूमिबाट भौगोलिक रूपमा निकै टाढा रहे