बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

बागमतीमा सरकार परिवर्तनको चलखेल, एमालेमा दुईधार

मकवानपुर । बागमती प्रदेशमा सरकार परिवर्तनका लागि सत्ता साझेदार दल नेकपा एमालेले पहल सुरु गरेको छ । सत्तारुढ दलहरूबिच सरकारको नेतृत्वका विषयमा रस्साकस्सी सुरु भएको हो । गत साउनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वमा गठित सरकारको कार्यसम्पादन