शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

देशभर २४ घण्टामा विपद्का ७३ घटना : हावाहुरी र चट्याङले ४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ४ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चैत २ गते बिहान १० बजेदेखि