शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा गरिएको उक्त अभ्यास दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले गरिएको हो । प्राधिकरणले यस्ता अभ्यास हरेक