विश्व वातावरण दिवस प्रत्येक वर्षको जुन ५ का दिन विश्वभर मनाइन्छ । वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौतीहरूबारे जनचेतना जगाउनु यस दिवसको मुख्य ध्येय हो । प्रकृतिको संरक्षण गर्दै जलवायु परिवर्तनका असरहरू कम गरी सुरक्षित
...