आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन

हेटौँडा । ‘बागमती मिडिया सम्मेलन’ १२ बुँदे हेटौँडा घोषणापत्र–२०८३ जारी गर्दै सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको आयोजनामा जेठ २२ गतेदेखि सुरु भएको सम्मेलन २४ गते बिहीबार घोषणापत्र सार्वजनिक गर्दै समापन