शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

ह्यात होटल तोडफोड र क्यासिनो लुटपाटमा संलग्न दुई जना पक्राउ

काठमाडौँ। काठमाडौंको बौद्धस्थित ह्यात होटलमा तोडफोड गरी होटलभित्र सञ्चालित प्राइड क्यासिनोमा लुटपाट र आगजनी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उक्त घटनामा संलग्न रहेका काभ्रेका कुलध्वज लामा र