आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

गुल्मी १ को मतगणना १० बजेपछि हुने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी १ को मतगणना १० बजेपछि मात्र हुने भएको छ ।  गुल्मी १ का मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले सर्वदलीय बैठक सकिएको र बैठकले मतगणना १० बजेपछि गर्ने निर्णय भएको जानकारी