आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

हेलिकप्टरमार्फत मतपेटिका धुन्चे ल्याइयो

रसुवा । रसुवामा ६१ दशमलव ३८ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ५७ मतदान केन्द्रबाट कुल २५ हजार ४५८ मतदाताले मतदान गरेका छन् । जिल्लामा कुल ४१ हजार ४७१ मतदाता रहेका