आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

जेनजी आन्दोनमा सहभागीले गरे मतदान बहिस्कार

काठमाडौँ । गत भदौमा भएको जेनजी आन्दोलनमा सक्रिय सहभागी २७ वर्षीय मनोज थापाले आज भइरहेको प्रतिनिधिसभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन्। एउटा बुथ नजिकै आफ्नो चिया पसल अगाडि उभिएर उनले मतदाताहरूको ताँतीलाई नियालिरहेका छन्, तर उनको