आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

अरू दलबाट बलियो ‘ट्याकल’ नहुँदा रास्वपालाई हुनसक्छ सहज

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिका–५, भण्डारा । पूर्व–पश्चिम राजमार्गबाट थोरैभित्र पसेपछि भेटिने बस्तीमा ८२ वर्षीया नानुमाया उप्रेतीको घर छ । क्यान्सर जस्तो जटिल रोगलाई जितेकी नानुमायाको पछिल्लो दिनचर्या फेरिएको छ ।  पहिले आफ्नै घरको दैलो