काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट काठमाडौँ क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभा उम्मेदवार बनेका गिरीराज अर्याल (राकेश)को उम्मेदवारी निष्क्रिय भएको छ । काठमाडौँ क्षेत्र न. ६ का नेपाली कम्युनिस्ट पार्टी(नेकपा) उम्मेदवार हिमाल शर्मालाई समर्थन गर्दै आफ्नो