काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा भएको बस दुर्घटनाका घाइतेहरूको ज्यान जोगाउन साहसिक भूमिका खेल्ने स्थानीय युवा अरुण थपलिया सम्मानित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार एक विशेष कार्यक्रम आयोजना