काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना गर्ने भएको छ। पार्टीले शनिबार उपत्यकाका तीनै जिल्ला समेट्ने गरी यो कार्यक्रम गर्न लागेको हो। ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’