मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

मोटरसाइकल पार्किङको विषयमा विवाद हुँदा वीरगन्जमा एक जनाको मृत्यु

वीरगन्ज । पर्सामा मोटरसाइकल पार्किङको विषयलाई लिएर झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान वीरगन्ज महानगरपालिका–१३ मा मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको विवाद पछिको झडपमा परेर स्थानीय केपीचन्द राउतको मृत्यु भएको हो  झडपमा