काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित लामिडाँडामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अरनिको राजमार्गमा बसले ठक्कर दिँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भएका २६ वर्षीय सुशील आले मगरको मृत्यु भएको काभ्रेका एसपी कोमल शाहले
...