पाटन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौँ उपत्यकाका पुरातात्विक सम्पदा र संस्कृतिलाई जगेर्ना गर्न प्रदेश सरकारले ध्यान दिने बताएका छन् । ‘हौगः भिन्द्योपूजा परिक्रमा व्यवस्थापन समिति’ले आज पाटनको चक्रबहिलमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री बानियाँले