सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

नेपाल–भारत सम्बन्ध ‘हिट’बाट कसरी हुन्छ ‘सुपरहिट’ ?

काठमाडौँ । ‘मलाई सम्झना छ, ९ वर्ष पहिले सन् २०१४ मा कार्यभार सम्हालेको तीन महिनाभित्र मैले नेपालको आफ्नो पहिलो यात्रा गरेको थिएँ । त्यस समय मैले भारत–नेपाल सम्बन्धका लागि एक हिट फर्मूला ‘एचआईटी’ दिएको थिएँ–