विराटनगर । प्रदेश सरकारको औचित्य नभएको भन्दै आलोचना भइरहँदा प्रदेश १ सरकारले सडक सञ्जाल निर्माणमा महत्त्वपूर्ण योगदान गरेको तथ्याङ्कले देखाएको छ । प्रदेश १ सरकारको आर्थिक सर्वेक्षण प्रतिवेदन–२०७९ अनुसार प्रदेश १ सरकारले हालसम्म २७७ किलोमिटर
...