आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

स्रोत अभावको मारमा हेटौँडा–कुलेखानी–काठमाडौँ सडक

हेटौँडा । संघीय राजधानीलाई प्रदेश राजधानीसँग जोड्ने छोटो दूरीको हेटौँडा कुलेखानी–काठमाडौँ सडक स्रोत अभावमा परेको छ ।  बजेट निर्माणको क्रममा पर्याप्त विनियोजन हुन नसक्दा यो सडक निर्माणमा समस्या देखिने भएको हो ।  बागमती प्रदेश सरकारको महत्त्वपूर्ण आयोजनाअन्तर्गत