तनहुँ । व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी खानेपानी निर्माण तीज्र गतिमा भइरहेको छ । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत यहाँका रुम्सी, हर्कपुर, ठिन र नयाँ गाउँ गरी चारवटा बस्तीका बासिन्दालाई घरघरमा स्वच्छ खानेपानी
...