आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

कोशी प्रदेशका सांसदका स्वकीयको तलबमा तीन महिनादेखि ‘ब्रेक’

विराटनगर । कोशी प्रदेशका सांसदका स्वकीय सचिवहरूको तलब सुविधा गत असोज महिनादेखि ठप्प भएको छ । संघीय सरकारले आर्थिक मितव्ययिताको लागि भन्दै सांसदका स्वकीय सचिवहरूको दरबन्दी खारेज गर्न र दोहोरो सुविधा नदिन निर्देशन दिएपछि उनीहरुको