सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

मकवानपुरका दुई सडक खण्डमा २० गतेसम्म राति सवारी आवागमन रोकिँदै

हेटौंडा । शुक्रबार गतेदेखि असोज २० गतेसम्म मकवानपुरका दुई सडक खण्डमा राति सवारी आवागमन रोक्ने निर्णय गरिएको छ। जल तथा मौसम विज्ञान विभागले मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार सूचना जारी