काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने सरकारी तयारीसँगै केही दिनअघि मनोहरा क्षेत्र तथा थापाथली–गैरीगाउँका बस्तीमा डोजर चलाइएको थियो। सरकारको निर्देशनअनुसार नेपाल प्रहरीको सहयोगमा महानगरपालिकाले बस्ती हटाउने काम गरेको हो। हाल उक्त क्षेत्रमा