काठमाडौँ । नेपाली सेनाले सञ्चालन गर्दै आएको बंकरदेखि व्यारेक कार्यक्रमलाई निरन्तरता दिइएको छ । अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै सो कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन्
...