बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश

बागमती गोल्डकप : एपीएफ र चर्च ब्वाइज भिड्दै

हेटौँडा । बागमती गोल्डकप अन्तर्गत शुक्रवारबाट सेमिफाइनलका खेलहरू हुनेछन् । बिहीबार क्वाटरफाइनल समीकरणको अन्तिम खेल सम्पन्न भएसँगै आजबाट सेमिफाइनल अन्तर्गतका खेल हुनेछन् । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको...